Friday, October 18, 2024

भर्ना सम्बन्धि सूचना (New Admission Notice)

Click here to download the full notice published by the Controller of Examination / CTEVT

Click below to download the respective form to be filled up.(आफुले चाहेको कार्यक्रम तथा कोटामा फाराम भर्न तल राखिएको फाराम Download गर्नुहोस)

२०७८/०७९ को विद्यार्थी भर्ना फारम भर्ने तरीका

१. कुन विषय पढ्ने ईच्छा छ छान्नुहोस । हामी कहाँ डिप्लोमा तह (३ वर्षे) निम्म कार्यक्रमहरु छन- Forestry, Agriculture (Plant), Food and Dairy, Hotel Management, Architect Engineer, Pharmacy, Radiography, Medical Lab Technology

२. सम्वन्धित विषयको लागि आवश्यक न्युनतम GPA र Grade हुनु पर्दछ, यकिन गर्नुहोस ।

३. कुन कोटावाट फारम भर्ने यकिन गर्नुहोस । सो कोटाको लागि आफू उपयुक्त कागजात भए/नभएको यकिन गर्नुहोस ।

४. www.skipi.edu.np वाट फारम download गर्नुहोस ।

५. फारममा स्पष्टसंग विवरण लेख्नुहोस ।

६. विवरण भरेको फारम र आवश्यक कागजातहरु Scan गर्नुहोस् ।

७. शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक धोराही शाखाको खाता न. ४५७०१००००००५७००१ मा रु ८०० (आठ सय) जम्मा गरेको भौचर पनि Scan गर्नुहोस ।

८. बैंकको भौचर को Scan र फारं तथा आवश्यक कागजातका Scan हरु यस शिक्षालयका email – exam@skipi.edu.np मा send गर्नुहोस ।

९. आफ्नो फारम send भए नभएको यकिन गर्नुहोस ।

१०. तपाई शिक्षायल नजिक हुनु हुन्छ भने शिक्षालयमा आई फारम भर्नुहोस ।

 

नोटः फारम तीन किसिमका छन्।

डिप्लोमा - लक्षित बर्ग कोटा फाराम 2021-08-17 05-39-42.pdf
डिप्लोमा - खुल्ला, स्टाफ, धोराही कोटा फाराम 2021-08-17 05-39-45.pdf
डिप्लोमा - Pre Diploma TSLC फाराम 2021-08-17 05-39-48.pdf