Saturday, July 27, 2024

विशेष छात्रवृत्ति कार्यक्रम को पठनपाठन यही जेठ 1 गते सोमबारबाट सुरु हुने सुचित गरिन्छ।

विशेष छात्रवृत्ति कार्यक्रम को पठनपाठन यही जेठ 1 गते सोमबारबाट सुरु हुने सुचित गरिन्छ। भर्ना हुनुभएका बिधार्थी भाइबैनी हरुले सक्कल प्रवेशपत्र, passport size को एकप्रति रंगीन फोटो, र प्रमाणित नागरिकता वा जन्म दर्ता, शैछिक प्रमाणपत्र, वर्ग खुल्ने प्रमाणपत्र हरुको प्रमाणित प्रतिलिपि लिई आउनु होला।

notice special scholorship 2023-05-09 06-50-22.jpg